लिखु तामाकोशीका पूर्वअध्यक्ष खड्कासहित छ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
dcnepal.com · Tue Mar 26 17:50:56 UTC 2024

काठमाडौं। विशेष अदालत काठमाडौंले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित छ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)