मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैरआवासीय नेपाली सङ्घद्वारा जेनजी प्रदर्शनमा भएको हिंसामा प्रति दुःख व्यक्त

ratopati.com · Mon Sep 08 18:58:00 GMT 2025

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेनजी पुस्ताको आह्वानमा सोमबार नेपालमा भएको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाबाट दुःख व्यक्त गरेको छ

सोमबार एक विज्ञप्ति जारी गर्दै सङ्घले आन्दोलनका क्रममा निधन भएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै चीर शान्तिको कामना गरेका छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)