पञ्चदेवल विनायकमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन घाइते
hamrakura.com · Sat May 30 00:00:00 GMT 2026
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)