पोल्याण्डले वेल्सलाई हरायो
lokaantar.com · Thu Jun 02 00:46:21 GMT 2022
यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पोल्याण्डले जीत निकालेको छ ।
बुधवार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २-१ गोल अन्तरले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)