मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचन सफल बनाउन दलहरू जिम्मेवार बन नागरिक समाजको आह्वान

barnanmedia.com · Mon Feb 02 23:18:27 GMT 2026

फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको समय नजिकिँदै गर्दा झापाका नागरिक समाजका अगुवाहरूले राजनीतिक दलहरूलाई संयमित र जिम्मेवार बन्न विशेष आग्रह गरेका छन्।

संवाद समूह कोसी प्रदेशले झापाको बिर्तामोडमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मुलुकको वर्तमान सङ्कट समाधानका लागि निर्वाचनको विकल्प नभएको तर यसका लागि दलहरूको व्यवहारमा सुधार आउनुपर्नेमा जोड दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)