जर्मनीमा जमेका डाक्टर, के के गर्छन् त्यहाँ?
setopati.com · Tue Jun 23 00:15:04 GMT 2026

पुष्पराज जोशी अनुसन्धान वैज्ञानिक, प्राध्यापक तथा ग्लोबल हेल्थ विशेषज्ञ हुन्। उनी जर्मनीको बर्लिन सहर नजिकै बस्छन्।
पुष्प गत अप्रिलदेखि ब्रेमेनस्थित एपोलोन युनिभर्सिटी अफ एप्लाइड साइन्सेसमा ग्लोबल तथा पब्लिक हेल्थ विषयका पाठ्यक्रम विकासकर्ता तथा थेसिस सुपरभाइजरका रूपमा आबद्ध भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)