मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा

barnanmedia.com · Mon Feb 17 21:40:02 GMT 2025

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ ।

जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)