आधुनिक कृषिमा रमाउँदै सुर्खेतका युवा
barnanmedia.com · Mon Feb 17 21:49:29 GMT 2025

केही समय पहिला रोजाइमा नपरेको कृषि पेसामा पछिल्लो समय विस्तारै युवा आकर्षित हुन थालेका छन् । विदेश जानुभन्दा स्वेदशमा बसेर जीविकोपार्जन गर्ने उद्देश्यले यहाँका युवा पशुपालन, तरकारीखेतीमा आकर्षित हुन थालेका हुन् ।
“सुरुआत आफैँबाट गरौँ, परिवर्तन सम्भव छ”, भन्ने सोचका साथ वीरेन्द्रनगर–९ लाटीकोइली सुर्खेतका दीपेन्द्र कार्की व्यावसायिक कृषि पेसा थाल्नुभएको १७ वर्ष भयो । पढेलेखेको युवाले माटो, गोठ, गोबर अनि गाईबस्तु छुन हुन्न भन्ने विचार परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)