ओडिसा घटनाबाट शासक र प्रशासकले सिक्नुपर्ने पाठ, छिमेकीको हजुरी होइन, प्राविधिक शिक्षामा लगानी गर
barnanmedia.com · Mon Feb 17 21:54:46 GMT 2025

हाम्रा शासक र प्रशासक आजको भोलि नै देश समृद्ध बनाउने गफ चुट्छन्, सपना बाँड्छन्। आफ्न्ता सन्तती विदेश पढाउछन्। अनि देशमा न गतिला विश्वविद्यालय न त कलेज। विश्व एआईको दुनियामा पुगिसक्यो, प्राविधिक विषय पढाउने गतिला सरकारी कलेज छैनन्।
नेपालीले पढ्न विदेश जानुपर्ने बाध्यता छ। त्योमध्येको एउटा हो, छिमेकी मुलुक भारतको ओडिसामा रहेको कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीमाथि अत्यन्त दुखद घटना भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)