मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र

barnanmedia.com · Mon Feb 17 21:59:27 GMT 2025

आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ ।

चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)