मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पछि हट्यो सरकार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा

nagariknews.nagariknetwork.com · Mon Sep 08 19:17:20 GMT 2025

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

केही दिनअघि विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने निर्णय गरेको सरकारले बानेश्वर घटनापछि आफ्नो निर्णयबाट पछि हटेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)