मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन

barnanmedia.com · Mon Feb 17 22:12:16 GMT 2025

बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ ।

गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)