मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आएको जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको तयारी

barnanmedia.com · Mon Feb 17 22:17:56 GMT 2025

रौतहटको सदरमुकाम गौरमा विगत १२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

हरेक वर्ष प्रजातन्त्र दिवसका अवसरमा हुने जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगितामा जिल्लाका १८ वटै पालिकाबाट सहभागी हुने गरेको छ । १२औँ जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिता २०८१ को फाइनलका लागि छनोट चरण गौर नगरपालिकामा सम्पन्न भएको छ । प्रतियोगितामा जिल्लाका विभिन्न ठाउँहरूबाट १०५ जना महिला प्रतिस्पर्धीहरूले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)