मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

barnanmedia.com · Mon Feb 02 23:27:47 GMT 2026

काठमाडौँ, २० माघः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)