मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल न्याय सेवाका पाँच जना सहसचिवको पदस्थापन

barnanmedia.com · Mon Feb 17 22:29:00 GMT 2025

नेपाल न्याय सेवाका पाँच जना सहसचिवको पदस्थापन सिफारिस गरिएको छ ।

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले आन्तरिक प्रतिस्पर्धाबाट राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) भएका पाँच जनालाई पदस्थापनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)