मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घरबासले जोगाउँदै मगर संस्कृति

deshsanchar.com · Mon Feb 17 22:46:21 GMT 2025

लमजुङ- हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर नगरपालिका–२ नरुवाल मगर घरबासकी सावित्री आलेमगरका आँगनमा आउने जो कोही पाहुनाले यसरी नै मौलिक स्वाद चाख्न पाउँछन् ।

“पहुँनालाई मीठो गरी सत्कारले खुवाउनुपर्छ”, उनले अनुभव सुनाउँदै भनिन्, “बोली वचन मीठो भए, खाना झनै स्वादिलो हुन्छ ।” सावित्रीले घरबासमा व्यापार मात्रै गर्दिनन्। त्यससँगै आफ्नो समुदायको कला, संस्कृति र संस्कारको समेत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा पहिचान झल्काउँछिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)