कोरियाको सियोलमा मनाइयो सगरमाथा दिवस
khabarhub.com · Sat May 30 04:56:05 GMT 2026

काठमाडौँ– दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)