मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रानाले डाक्टरको आक्रमणका क्रममा मुख र चस्मा फुटाएपछि…

barnanmedia.com · Mon Feb 17 23:16:56 GMT 2025

धनगढीस्थित सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान धनगढीस्थित अस्पतालमा कार्यरत डा. बेदप्रकाश पन्त आक्रमण भएको हो।

प्राप्त जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१३ निवासी रमतर रानाका २४ वर्षीय छोरा कृष्ण रानाले डाक्टरमाथि आक्रमण गरेका हुन्। आक्रमणका क्रममा डाक्टरको चस्मा फुट्नुका साथै उनको मुखमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)