मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनुगमनमा कैफियत देखिएपछि विभागको जरिवाना

barnanmedia.com · Mon Feb 02 23:36:25 GMT 2026

काठमाडौँ, २० माघः नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मध्यपुरथिमि नगरपालिका भक्तपुरमा रहेको एक स्टोरलाई रु १० हजार जरिवाना गरेको छ ।

विभागले गरेको अनुगमनका क्रममा कैफियत देखिएको पाइएपछि विभागले थिमिमा रहेको रमेश थापा स्टोरलाई जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो स्टोरलाई जरिवाना गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)