मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभा निर्वाचनः महोत्तरी-३ का मतदाताको सुशासन मुख्य मुद्दा

barnanmedia.com · Mon Feb 02 23:32:26 GMT 2026

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी भइरहँदा महोत्तरी क्षेत्र नं ३ का मतदाताले सुशासनलाई मुख्य मुद्दा बनाएका छन् । जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाका मतदाताले सुशासनसहित सामाजिक न्यायको सहज पहुँच हुनुपर्ने धारणा राखेका हुन् ।

जलेश्वर नगरपालिकाका १२ वटा वडा, मटिहानी नगरपालिकाका नौ, मनराशिशवा नगरपालिकाका-८, ९ र १०, पिपरा गाउँपालिकाका-१, २, ३, ४, ५ र ७ तथा एकडारा गाउँपालिकाका-१, २, ३, ४ र ५ वडाका मतदाताले चुनावी अभियानमा खटिएका दलका उम्मेदवारसँग कानुनी थिति र विधिको प्रश्न उठाउँदै सुशासनको अनुभूति गर्न नपाइएको गुनासो गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)