अमेरिकामा नेपाली नर्स ममता बेपत्ता भएको झन्डै दुई वर्षपछि नयाँ प्रमाण फेला, शव अझै फेला परेन
ratopati.com · Sat May 30 04:56:27 GMT 2026

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित मनासास पार्कबाट नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको झन्डै दुई वर्षपछि यस प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ ।
सन् २०२४ को जुलाई–अगस्ट महिनामा आफ्नो घरबाट रहस्यमय रूपमा बेपत्ता भएकी २८ वर्षीया आमा ममताको खोजी र अनुसन्धानका क्रममा एउटा आराबाट मानव कपाल र रौँका टुक्राहरू फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)