मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फ्रान्सलाई तीन गोलको अग्रता

onlinekhabar.com · Tue Jun 23 00:31:42 GMT 2026

९ असार, काठमाडौं । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्धको अग्रतालाई तेब्बर बनाएको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई तीन गोलको अग्रता दिलाएका हुन् ।

यसअघि कप्तान किलियन एम्बाप्पेले १४औं मिनेट र ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय