आईपीएल-२०२४ः चेन्नईको अघिल्तिर टिकेन गुजरातको टीम, शुभमनको बदला लिने चाहना अधूरो
kalakarmi.com · Tue Mar 26 23:53:23 UTC 2024
चेन्नई– ईन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ सीजनमा पुनः एक पटक चेन्नई सुपर किङ्स (सीएसके) ले विष्फोटक प्रदर्शन गरेको छ । पहिलो पटक ऋतुराज गायकवाडको कप्तानीमा उत्रिएको चेन्नईको टीमले लगातार आफ्नो दोस्रो प्रतिस्पर्धा जितेको छ । सीएसकेले चेपाक स्टेडियममा मंगलवार राति खेलिएको खेलमा गुजरात टाइटन्स (जिटी) लाई ६३ रनले पराजित गरेको छ ।
यो प्रतिस्पर्धामा गुजरातको टीमका कप्तान शुभमन गिलसंग आईपीएल २०२३ मा व्यहोरेको हारको बलदा लिने राम्रो मौका थियो, तर उनले त्यसो गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)