अष्ट्रेलियाले विद्यार्थी भिसा नियममा गर्यो कडाइ, आधा घटाउने घोषणा
kalakarmi.com · Wed Mar 27 00:08:28 UTC 2024

सिड्नी– अष्ट्रेलियाले यसै हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ । आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाएपछि अष्ट्रेलियाले विद्यार्थी भिषामा कडा नियम लागू गरेको हो ।
गत शनिवारदेखि विद्यार्थी र स्नातक भिसाका लागि अंग्रेजी भाषा आवश्यकता थप बढाइएको छ । जबकि सरकारले बारम्बार नियम उल्लंघन गरेमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू भर्ना गर्न शिक्षा प्रदायकहरूलाई निलम्बन गर्ने अधिकार प्राप्त गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)