मध्यपश्चिममा शान्ति प्रवर्द्धनका लागि पाकिस्तानको भूमिका अहम् : अमेरिकी विदेशमन्त्री
nepalnews.com · Sat May 30 05:06:17 GMT 2026
काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मध्यपश्चिममा शान्ति प्रवर्द्धनका लागि पाकिस्तानको अहम् भूमिका रहेको बताएका छन् ।
पाकिस्तानका उपप्रधान एवम् विदेशमन्त्री इसहाक डारसँग शुक्रबार भएको भेटवार्तापछि उनले शान्ति प्रवद्र्धनका लागि पाकिस्तानको भूमिका अहम् रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)