सियोलमा मनाइयो सगरमाथा दिवस
ratopati.com · Sat May 30 05:05:39 GMT 2026

काठमाडौँ । दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ । सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिए । उनले सगरमाथा र नेपालका अन्य हिमालको आरोहण गर्ने उपस्थित सबै कोरियाली पर्वतारोहीलाई हार्दिक बधाई दिँदै पर्वतारोहीहरू, पर्यटन व्यवसायीहरू, पदयात्रीहरू र पर्यटकलाई अनुपम प्रकृति, विविध संस्कृति, साहसिक यात्रा, तीर्थयात्रा, शान्ति र आरोग्यताजस्ता सबै प्रकारका पर्यटन गन्तव्यस्थलका रूपमा नेपाललाई अनुभव गर्न आमन्त्रित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)