कक्रोच जनता पार्टीका संस्थापक दिप्के दिल्ली ओर्लिए
nepalviews.com · Sat Jun 06 03:13:57 GMT 2026

काठमाडौं । भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्के दिल्ली ओर्लिएका छन् ।
दिप्केले सामाजिक सञ्जालमा लेखेका छन्, "म अवतरण गरेको छु । चाँडै नै जन्तर मन्तरमा तपाईंहरू सबैलाई भेट्न उत्सुक छु । आफ्नो पुस्तक र हाम्रो तिरंगा ल्याउन नबिर्सनुहोस् ।"
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)