मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गण्डकीमा 'एक निर्वाचन क्षेत्र, एक सडक' कार्यक्रम : गोरखाको चुमनुब्रीलाई जोड्न 'डीपीआर' तयार

nepalsamaya.com · Wed Mar 27 00:16:00 UTC 2024

गण्डकी- गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत ३३ सडक आयोजना निर्माणाधीन छन्। ती आयोजनाको २ सय ७९ किमि सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता भइ कार्यान्वयनमा गएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ।

प्रदेश निर्वाचन क्षेत्रमा नमुना सडक निर्माण गर्ने लक्ष्यसहित सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा बजेटमा उक्त कार्यक्रमलाई समावेश गरेको थियो। त्यसयता हरेक आवको बजेट र कार्यक्रममा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ले प्राथमिकता पाउँदै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)