रविको भारत भ्रमणपछि बालेनलाई कस्तो प्रभाव पर्ला ?
news24nepal.tv · Sat Jun 06 03:10:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि रास्वपा–भाजपा सहकार्यको संकेत देखिएको छ । भ्रमणले रविको राजनीतिक हैसियत बलियो बनाउने भए पनि सीमा विवादमा मौन रहेको भन्दै प्रश्न उठेको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ५ दिने भारत भ्रमाण सकेर आज स्वदेश फर्किएका छन् । भारतको सत्तारुढ दल भाजपाको मैत्रिपूर्ण निमन्त्रणामा जेठ १८ गते भारत भ्रमणमा गएका उनी शुक्रबार स्वदेश फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)
काठमाडौँ
बालेन शाह