मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताल फुट्दा सोलुखुम्बु दूधकोशी क्षेत्रमा बाढीको खतरा

rajdhanidaily.com · Fri Aug 16 23:14:46 UTC 2024

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले दूधकोशीको शिरमा रहेको ताल फुटेर भीषण बाढी आएको भन्दै सचेत रहन आग्रह गरेको छ । दूधकोशी नदीको उपल्लो भागमा रहेको ताल फुटेर भीषण बाढी आएको जानकारी दिँदै प्रशासनले आसपासका क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेको हो ।

स्थानीय प्रशासनद्वारा सतर्क रहन आग्रह

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)