चार प्रदेशमा आज पनि वर्षाको सम्भावना
setopati.com · Wed Mar 27 00:29:22 UTC 2024

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)