सिमानामा चौबिसै घण्टा सशस्त्रको गस्ती
gorkhapatraonline.com · Wed Mar 27 00:28:01 UTC 2024

काठमाडौँ, चैत १४ गते ।
भारत र चीनसँगको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले चौबिसै घण्टा गस्ती सुरु गरेको छ । सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमा पैदल गस्ती परिचालनसम्बन्धी अवधारणापत्र–२०८० लागु गरी सशस्त्रको पल्टनलाई सीमा गस्तीमा खटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)