मनसुनी प्रभावले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना
newsofnepal.com · Tue Jun 23 00:40:07 GMT 2026

काठमाडौँ ।
देशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव देखिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
मौसम