नेपाल लाइभ समाचार [२०७८ माघ ७]
nepallive.com · Fri Jan 21 16:52:00 GMT 2022
१) अबको एक वर्षभित्र तीनै तहको निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री देउवाको भनाइ, कोभिड रोकथाम र नियन्त्रणका कार्यक्रम गर्दा अर्थतन्त्रलाई ध्यानमा राखिने, ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको दाबी । (प्रधानमन्त्रीको दाबी)
२) नेपालमा थप १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६५ हजार नाघ्यो, सबै प्रदेशका लागि १ करोड ३३ लाख पारासिटामोल पठाइयो । (सक्रिय संक्रमित ६५ हजार नाघे)
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)