मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गैंडाकोटकी २१ वर्षीया युवती आठ दिनदेखि बेपत्ता

onlinekhabar.com · Wed Jul 07 00:44:21 GMT 2021

२३ असार, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)