खुलातर्फ कांग्रेस केन्द्रीय सदस्यको मतगणना शनिबार
lokaantar.com · Fri Dec 17 16:47:26 GMT 2021
नेपाली कांग्रेसको खुलातर्फ केन्द्रीय सदस्यको मतगणना शनिबारदेखि सुरु हुने भएको छ । मतगणना बिहान १० बजेदेखि पार्टी कार्यालय सानेपामा सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
आइतबार भएको निर्वाचनमा खुलातर्फको केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)