मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

khabarhub.com · Mon Feb 02 23:56:00 GMT 2026

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)