मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लगातार दोस्रो जित निकाल्दै फ्रान्स विश्वकपको नकाउट चरणमा प्रवेश

shilapatra.com · Tue Jun 23 00:48:00 GMT 2026

फ्रान्स फिफा विश्वकप २०२६ को नकाउट चरणमा प्रवेश गरेको छ ।

सोमबार बिहान सकिएको इराकविरुद्धको खेलमा ३-० गोलको जित निकाल्दै फ्रान्स नकाउट चरणमा प्रवेश गरेको हो ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३

०६:३३

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय