सप्तरीमा २ वटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ
barnanmedia.com · Sat May 30 05:22:54 GMT 2026

दुईवटा भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरका १९ बर्षीय शिव कुमार सदा रहेका छन् ।
मंगलबार डाक्नेश्वरी नगरपालिका-५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट दुईवटा अन्दाजी रातिको १२ बजेतिर भैंसी चोरी भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)