भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
nepalnews.com · Tue Jun 23 01:00:21 GMT 2026

पोखरा। पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि होटल पनि भरिभराउ भएका छन्। यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ।
गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, तथा विभिन्न पदयात्रामा भारतीय पर्यटकको संख्या उत्साहजनक रहेको होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)