फ्रान्सलाई इराकविरुद्ध ३ गोलको अग्रता
barnanmedia.com · Tue Jun 23 00:56:49 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध तीन गोलको अग्रता कायम गरेको छ।
अमेरिकाकाको फिलाडेल्फिया रंगशालामा भइरहेको खेलमा किलियन एम्बाप्पे एक्लैले दुई गोल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)