आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन र मोती जयन्ती
Ujyaaloonline.com · Sat Aug 27 00:55:09 GMT 2022
काठमाण्डाै - आज कुशे औँसी । कुशे औँसीको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । आजको दिन आफ्नो जन्म दिने बुबालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ ।
आज आफ्ना बाबुलाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बाबु जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)