फिफा विश्वकप : फ्रान्सले इराकलाई हरायो
nagariknews.nagariknetwork.com · Tue Jun 23 01:03:27 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध जित हासिल गरेको छ।
फिलाडेल्फिया स्टेडियममा जारी खेलमा कप्तान किलियन एम्बाप्पेको गोलमा फ्रान्सले जित हासिल गरेको हो। एम्बाप्पेले खेलको १४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)