मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सेनेगलविरुद्धको पहिलो हाफमा नर्वेको अग्रता, कुलिबालीको गल्तीमा पेडेरसनको गोल

lokaantar.com

फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'आई' को खेलमा नर्वेले सेनेगलविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ। न्युयोर्क न्यु जर्सी स्टेडियममा मंगलबार बिहान भइरहेको खेलमा डिफेन्डर कालिडु कुलिबालीको एउटा गल्ती सेनेगलका लागि महँगो सावित भएको छ।

खेलको सुरुवातमै नर्वेले आफ्ना मुख्य खेलाडी जुलियन रायरसनलाई चोटका कारण गुमाउनु परेको थियो। उनको स्थानमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी मार्कस पेडेरसन नै नर्वेका लागि 'सरप्राइज प्याकेज' बने।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)

सम्बन्धित विषय