मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

७९ मिनेटमा रोनाल्डो गोल, हारबाट जोगियो युभेन्टस

thahakhabar.com

काठमाडाैं : ७९ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि युभेन्टस टोरिनोसँगको हार टार्न सफल भएको छ।

सिरि एअन्तर्गत​ आज (शनिबार) राति भएको खेलमा पहिलो हाफमा एक गोलले अघि रहेको युभेन्टस दोस्रो हाफमा २–१ ले पछि परेको थियो। जुभेन्टसका फेड्रिको किइजाले गोल गर्दै टोलीलाई १– को अग्रता दिलाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)