अमेरिकामा बेपत्ता नेपाली नर्स ममता प्रकरणमा नयाँ मोड
barnanmedia.com · Sat May 30 05:33:00 GMT 2026

अमेरिकामा कार्यरत नेपाली नर्स ममता काफ्ले भट बेपत्ता भएको घटनामा करिब दुई वर्षपछि नयाँ प्रमाण फेला परेको छ। अनुसन्धानमा संलग्न अमेरिकी निकायहरूले हालै केही महत्वपूर्ण डिजिटल तथा फरेन्सिक प्रमाण प्राप्त भएको जनाएका छन्, जसले घटनालाई पुनः चर्चामा ल्याएको छ।
ममता सन् २०२४ मा रहस्यमय रूपमा सम्पर्कविहीन भएपछि उनको खोजी तीव्र बनाइएको थियो। परिवार, नेपाली समुदाय र मानवअधिकारकर्मीहरूले निरन्तर दबाब दिँदै आएको यस घटनामा अमेरिकी प्रहरी र अनुसन्धान निकायले लामो समयदेखि अनुसन्धान जारी राखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)