लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउनु हुँदैन : अध्यक्ष नेपाल
barnanmedia.com · Fri Aug 16 23:46:37 UTC 2024

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो सङ्घर्ष र जनताको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउन नहुने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)