कस्तो छ त आजको मौसम? यी प्रदेशमा पर्दैछ पानी
kendrabindu.com · Tue Sep 15 00:24:06 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)