प्रतिनिधि सभा बैठक बस्दै, मन्त्रीले जवाफ दिने
hamrakura.com · Tue Sep 15 00:00:00 GMT 2026

काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक मंगलबार अपराह्न १ः०० बजे बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)