अस्ट्रेलियन डलर, युरो र पाउन्डको घट्यो, बहराइन दिनारको भाउ बढ्दा
barnanmedia.com · Tue Sep 15 00:18:48 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा बहराइन दिनार महँगिएको छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका विदेशी मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)